नियम ६०
नियम ५९ मा जेसुकै लेखिए तापनि
नियम ५९ मा जेसुकै लेखिए तापनि पुलिन्दाको डेलिभरी महानिर्देशकले तोकेको समय भित्र र तोकेको तरीका बमोजिम हुनेछ ।